Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारी क्षेत्रका सबै काम वैदेशिक रोजगार विभागले अनलाइन प्रणालीबाट सुरु गरेको छ । अनलाइन प्रणाली सुरु भएसँगै अब श्रम कार्यालय, दूतावासका कर्मचारी र म्यानपावर व्यवसायीबीच कामका लागि प्रत्यक्ष भेटघाट नहुने विभागले जनाएको छ । श्रम कार्यालय, दूतावास र म्यानपावर कम्पनीका कर्मचारीबीच डिमाण्ड, श्रम स्वीकृति र भिसाको कामका लागि भेट हुने गरेको थियो ।…