समाचार Archives | Page 7431 of 7431 | Khabarhub Khabarhub

‘तारुकाको पौरख नेपालको गौरव’, ४५ हल गोरुबीच घम्साघम्सी

नुवाकोट– माघे सङ्क्रान्तिको अवसर पारेर नुवाकोटमा गोरु जुधाउने मेलामा यो वर्ष ४५ हल गोरु जुधाइए । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा मात्र २२ हल गोरु जुधाइएको…