Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकोले ‘कम्युनिस्ट स्टेट’ बनाउन खोजेको आरोप लगाए । सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधि, प्रेस स्वतन्त्रता बिरोधि भएको भन्दै सरकारकोविरुद्ध…