समाचार Archives | Page 7436 of 7890 | Khabarhub Khabarhub

दर्जन बढी मुलुकहरुले लिइरहेका छन् एमसीसीबाट लाभ, नेपाललाई अवसर

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पछिल्लो समयमा अधिक टिकाटिप्पणी र बहस जारी छ । अमेरिकी सरकारको प्रत्यक्ष सहयोगको कार्यक्रम एमसीसीको उद्देश्य, नेपालमा यसको प्रभाव र वास्तविकताको सत्यताबारे बहस हुनु भन्दा सतहिरुपमा अपव्याख्या गरी वैदेशिक सहायता तथा मित्रराष्ट्रको असल नियतको सहयोगलाई विषयान्तर गर्नतर्फ बहस बढी मात्रामा केन्द्रित भएको देखिन्छ । सबै सहयोग स्वार्थका रुपमा मात्र आउँदैनन्…