Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका बारेमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् । ६ दिनदेखि पार्टी कार्यालयमा जारी नेकपाको स्थायी कमिटीको शनिवार(आज) बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जवाफ दिने क्रममा प्रचण्डले स्थायी कमिटीको…