Live on
Your Voice, Your Power
काठमाडौं– महिला हिंसा दिनहुँ बढ्दै गइरहेको छ । सामाजिक सञ्जालमा महिला हिंसाका घटना प्रशस्त रुपमा आइरहन्छन् । तर, महिला अधिकारका लागि लड्ने संघ संस्थामा उजुरी दिन आउने महिलाको संख्या अत्यन्तै न्यून देखिन्छन् । जति पनि संघसंस्थाहरु छन् त्यी सबै शहर केन्द्रित छन् । दूरदराजका महिलाहरु लामो समयदेखि पीडा खेपेरै बसिरहेका पनि छन् । उनीहरुलाई आफ्नो…