Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अनुसन्धान स्वतन्त्र, निष्पक्ष र सुदृढ हुनुपर्ने बताएका छन् । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ मा उनले अनुसन्धानकर्ता र अभियोजनकर्ताले सक्षमता र विश्वसनीयताका साथ अनुसन्धान गर्नुपर्ने बताएका हुन् । “समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुनुपर्छ”,…