समाचार Archives | Page 7449 of 7483 | Khabarhub Khabarhub

सीके राउतसँगको सम्झौता कार्यक्रममा किन आएनन् नेकपाका नेता ?

काठमाडौं– सरकार र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीचमा ११ बुँदे सम्झौता भएको छ । देश विखण्डनको माग गर्दै आएका राउतले विखण्डनको माग छोडेर राष्ट्रिय राजनीतिमा सहभागी हुने सहमति गरेका छन् । लामो समयदेखि तराई मधेश अलग राज्यको माग गर्दै अभियान चलाइरहेका राउतलाई सरकारले गम्भीर रुपमा लिँदै आएको थियो । उनी बेलाबेलामा राज्य विप्लवको मुद्दमा…