Live on
Your Voice, Your Power
गलेश्वर– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङबाट धारापानी–मुनासम्मको सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुनालाई जोड्ने सडकअन्तर्गत सात किलोमिटर स्तरोन्नति सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दा र धौलागिरि आधारशिविर जाने पर्यटकलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको हो । यसअघि भिरालो, साँघुरो र…