Live on
Your Voice, Your Power
जनकपुर- प्रदेश दुई सरकारले संघीय सरकारविरुद्व सर्वोच्चमा मुद्दा दायर गरेको छ। प्रदेश सरकारको मातहतमा रहेको सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश दुई सरकारले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो । प्रदेश दुई सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारविरुद्व बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो। संविधान अनुसार प्रदेशको…