समाचार Archives | Page 7464 of 7877 | Khabarhub Khabarhub

लिम्पियाधुरासहितको नक्सा बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने– भूमि मिचिएको बारे भारतसँग वार्ता गरिरहेका छौं

काठमाडौं– नागरिक समाजका तर्फबाट गठित ‘सीमा बचाऔं अभियान नेपाल’ ले भारतले मिचेको सीमासहितको नेपालको नयाँ ‘राजनीतिक नक्सा’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाललीलाई बुझाएको छ । अभियानले पश्चिमोत्तर सीमा क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत समेटिएको नक्सासहित ज्ञापनपत्र बुधबार मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक स्वनाम साथी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, भूगोलविद् नरेन्द्रराज खनाल, परराष्ट्रविद् हिरण्यलाल…