Live on
Your Voice, Your Power
काठमाडौं– २०७२ को विनाशकारी भुकम्पले क्षतविक्षत पारेको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल भइरहेका छन् । सोमबार साढे ४ वर्षपछि दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो । भुटान र बंगलादेशले खेल्दै शुरु भएपनि नेपाल भने मंगलबार दिउँसोमात्रै खेल्नेछ । भुकम्पपछिको पुननिर्माण पश्चात नेपाल दशरथ रंगशालामा…