समाचार Archives | Page 7478 of 7865 | Khabarhub Khabarhub

उच्च अदालतका लागि १५ जना नयाँ न्यायाधीशको नाम सिफारिस

काठमाडौं– न्याय परिषदले उच्च अदालतका न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ । न्याय परिषदका अध्यक्ष एवम् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बुधबार बसेको परिषदको बैठकले १५ जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो । परिषदको बैठकले ६ जना जिल्ला अदालतका न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । यस्तै, न्याय सेवाको…