समाचार Archives | Page 7480 of 7758 | Khabarhub Khabarhub

संगठन सुधारका लागि अझ कठोर बन्ने प्रधानसेनापतिको चेतावनी

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र सुधारका लागि आफू अझ कठोर रुपमा लाग्ने बताएका छन् । सेनामा देखिएको क्यान्सर निको पार्ने बताउँदै उनले सकल दर्जालाई पहिल्यै सचेत गराएका छन् । नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाए । जर्जर महलको…