Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा…