समाचार Archives | Page 749 of 7788 | Khabarhub Khabarhub

टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती

काठमाडौं - आईसिसी टी-२० विश्वकप अन्तर्गत बिहीबार बिहान जारी खेलमा खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजी १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन जोडे।…