Live on
Your Voice, Your Power
रौतहट– बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छन् । घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो । तर ओसी अख्तरकी पत्नीले भने आफ्ना पति इँटा भट्टमा नमारिएको बरु…