समाचार Archives | Page 7497 of 7858 | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षण भन्दै म्यानपावरले कामदारसँग असुले साढे एक अर्ब

काठमाडौं–वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारसँग प्रक्रिया नै शुरु नभई म्यानपावर कम्पनीले पैसा असुल्ने गरेको पाइएको छ । म्यानपावर कम्पनीले इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (जीएसजी) तथा वायोमेट्रिक स्वास्थ्य परीक्षण भन्दै प्रति व्यक्ति ७ हजार ७ सय असुल्ने गरेको पाइएको हो । वैदेशिक रोजगारीको प्रक्रिया शुरु अघि नै कामदारबाट पैसा असुल्न थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई…