समाचार Archives | Page 7502 of 7754 | Khabarhub Khabarhub

रविको वयान आज, के आउला अदालतको आदेश ?

चितवन– ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको वयान सोमबार(आज) हुने भएको छ । तीन जनामध्ये एक जना अस्मिता कार्कीको बयान आइतवार सकिए पनि रवि र युवराजको वयान भने समय अभाव भन्दै अदालतले आजको लागि सारेको थियो । आज वयान सकिएसँगै थुनछेक बहस शुरु हुनेछ । वयान नसकिएपछि हिजो उनीहरु तीनै जनालाई जिल्ला…