Live on
Your Voice, Your Power
डोटी–स्थायीय सरकारको गठनसँगै गाउँगाउँमा विकास निर्माणका कामले गति लिएका छन् । विकास निर्माण सबैका लागि सुखद भएपनि विकासका लागि भित्रिएको प्रविधिले मजदुरलाई विस्थापित गर्दा स्थानीयहरु चिन्तित पनि बन्न थालेका छन् । स्थानीय सरकारले बाटोघाटो, पुलपलेसालगायत भौतिक पूर्वाधार विकासका लागि चाहिने प्रविधि भित्र्याएसँगै मजदुरको रोजिरोटी गुम्न थालेको डोटीबासीहरुले बताएका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने…