Live on
Your Voice, Your Power
भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन आग्रह गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले बुधबार गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको सहयोग हुनुपर्ने बताए । उनले भने, 'फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको…