Live on
Your Voice, Your Power
काठमाडौं– सधैंको वर्षझैं नेपाल प्रहरीले यसपटक पनि अपराध अनुसन्धानमा सघाउने कुकुरलाई सम्मान गर्दै कुकुर तिहार मनाएको छ । नेपाल प्रहरीले २०२६ सालबाट अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गर्न थालेको थियो । नेपाल प्रहरीले विभिन्न जटिल प्रकृतिका अपराधका दोषी पहिचानका लागि कुकुरको प्रयोग गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ५ वर्षमा मात्र…