Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकाशको निम्ति सबै एक जुट हुनु पर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताए । उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउँदै विकास निर्माणमा तीन पक्षको…