समाचार Archives | Page 7523 of 7854 | Khabarhub Khabarhub

रंगशालामा फुटबल हुन ३२ दिन बाँकी, मैदान निमार्णाधिन अवस्थामा

काठमाडौं–दैनिक हजारौं यात्रु ओहोर–दोहोर गर्ने त्रिपुरेश्वर चोकै छेउमा छ, दशरथ रंगशाला । पछिल्लो ४ बर्ष शुनसान रहेको रंगशालामा अहिले चहल पहल बढ्दो छ । रंगशालाको चहलपहल खेलाडीको भने होइन । अहिले पुनर्निर्माणको काम जारी रहेकाले काम गर्ने श्रमिकको हो । खेलाडीको चहलपहल हुनु पर्ने ठाउँमा श्रमीकहरुको चहल पहल बढ्नुका पछाडी, मंसिर १५ गतेदेखि आयोजना हुने…