Live on
Your Voice, Your Power
काठमाडौं- पेप्सीकोला सनसिटी अपार्टमेन्ट नपुग्दै सिद्धार्थ बैंक आउँछ । बैंकको अगाडि नयाँ भवन बनिरहेको दृश्य देखिन्छ । त्यसकै भुँइतला ‘नेपा टी, टेस्ट द वेष्ट’ नाम लेखेको बोर्ड छ। त्यहाँभित्रको दृश्य हेर्दा बेग्लै रमाइलो । मानिसहरु ‘कुन चिया पिउने’ ‘कति धेरै भेराइटी हो’ भन्दै भलाकुसारी गरिरहेका थिए । कोही भने चिया पिउनमै व्यस्त । कोहि भने…