समाचार Archives | Page 7533 of 7824 | Khabarhub Khabarhub

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)

काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । विसं २०७२ साल असोज ३ गते अर्थात आजकै दिन पहिलो पटक जनताका प्रतिनिधिको सभाबाट संविधान जारी भएको थियो । संविधान जारी भएको दिनलाई सरकारले संविधान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ । संविधान दिवसको अवसर पारेर…