Live on
Your Voice, Your Power
एजेन्सी– नर्थ मेसोडोनियालाई हराउँदै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टिम बनेको छ । आइतबार राति भएको खेलमा नर्थ मेसिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट भएको हो । ७४ औ फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लेवान्डोस्कीको क्रसलाई सुदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८० औ मिनेटमा अर्काडियस…