Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका नेताहरुबीचको छलफल सकिएको छ । दुई दिने भ्रमणका लागि शनिवार नेपाल आएका चिनियाँ राष्ट्रपति सीले आइतवार(आज) विहान सत्तारुढ दल नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका हुन् । त्यसक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र महासविच विष्णु पौडेल सहभागी…