समाचार Archives | Page 7555 of 7874 | Khabarhub Khabarhub

सीको सवारी हुने सडकमा सर्वसाधारणलाई रोक

काठमाडौं- सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागतको तयारी गरिरहेको बेला सर्वसाधारणले भने सास्ती खेप्नुपर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटोमा सर्वसाधारणलाई हिड्न पूर्णरुपमा बन्द गरिनेछ । कुन सडक कतिबेरसम्म बन्द हुने भन्ने विषयमा भने ट्राफिक प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन । महानगरीय ट्राफिक महाशाखाले बन्द हुने सडकको तालिका…