Live on
Your Voice, Your Power
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले सुरक्षा गस्ती थालेको छ । चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको हो । अहिले नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा साइकल, बोटिङ तथा गाडीबाट गस्ती गरिरहेको छ । हेर्नुहोस गस्तीमा रहेको नेपाली सेना