Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल टेलिकमले आजबाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग खुसी बाढ्न चाहेको बताए । यो सबै नेपालीको साझा सफता भएको बताए । यसको…