समाचार Archives | Page 76 of 7553 | Khabarhub Khabarhub

प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू)

काठमाडौं- यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुरको पूजा–आराधना गरिएको छ। कुकुर तिहार मनाउने क्रममा मानिसको आज्ञापालकमध्ये एक जनावरको विशेष पूजा र सम्मान गरिएको हो । हिन्दू परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवलाई कुकुरको रुपमा पूजा गरिन्छ । कुकुरलाई मानिसको नजिकको साथी, आज्ञाकारी र संरक्षकका रूपमा पूजा गर्ने चलन छ। यसैबीच कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले केन्द्रीय…