Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले न्यायपालिकालाई अझै सक्षम र सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । बुधवारदेखि राजधानीमा शुरु भएको न्यायाधीशरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दैै राष्ट्रपति भण्डारीले स्रोत र साधनको अभाव देखाएर न्याय निरुपणमा ढिलाइ गर्ने छूट न्यायाधीशलाई नभएको बताइन् । ढिलो न्याय दिनु अन्याय गर्नु सरह हुने भएकाले न्याय निरुपणमा ढिलाइ गर्न नहुने राष्ट्रपति भण्डारीको…