Live on
Your Voice, Your Power
काठमाडौं- कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाल बार एशोसिएनको चैत १६ गते शनिबार हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली कांग्रेस निकटका कानून व्यवसायी समूह…