समाचार Archives | Page 762 of 7790 | Khabarhub Khabarhub

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन

काठमाडौं- भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ । इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो । पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको अवस्थामा ५९८ ग्राम सुन फेला…