समाचार Archives | Page 7696 of 7896 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठकः बाढी पहिरो पीडितको उद्दारका लागि सहयोगमा जुट्न आग्रह 

काठमाडौं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचार खटिन मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तत्काल बाढी पहिरो पीडितका लागि आवश्यक प्रबन्ध मिलाइएको भए पनि सम्भावित जोखिम न्यूनिकरणका लागि सवै तह र तप्काबाट सहयोग गर्न आग्रह गरेको हो । बैठकले बाढी, पहिरो र डुबान…