Live on
Your Voice, Your Power
काठमाडौं- जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी भिडन्त आज (आईतबार) हुदैँछ । अहिलेसम्म विश्वकपको उपाधी जित्न नसकेको घरेलु टोली इंग्ल्याण्ड र न्युजिल्याण्डबीच यसपटक उपाधीका लागि भिडन्त हुदैँछ । यी दुवै टोलीले फाइनलमा स्थान बनाएसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन थपिने भएको छ । विश्वकपको फाईनल खेल इंग्ल्याण्डस्थित लड्स मैदानमा नेपाली समय…