समाचार Archives | Page 77 of 7846 | Khabarhub Khabarhub

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्यसहित धरानमा विजिनेश एक्स्पो हुने भएको छ । धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रिया कार्यक्रमसमेत गरिने नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराएका छन् ।  शनिबारदेखि सुरु हुने ‘विजिनेश एक्स्पो धरान २०८१’ मा…