समाचार Archives | Page 7710 of 7891 | Khabarhub Khabarhub

आफन्तलाई जागिर खुवाउन प्राप्ताङ्क फेरबदल, त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा लगायत १० जना विरुद्ध परीक्षाको परीणाम फेरवदल गरेको भन्दै आरोप-पत्र दायर गरेको छ । अख्तियारले विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा प्राप्ताङ्क फेरबदल गरी पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तिर्ण गराएको देखिन आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको…