Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा देशलाई नयाँ स्वरुप दिने बताएका छन् । श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए । सरकारले रोजगारीको उचित व्यवस्थापन गर्दै अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार समस्याको समाधानका लागि सरकार दृढ भएर लागेको बताए । उनले विदेशी…