समाचार Archives | Page 7722 of 7890 | Khabarhub Khabarhub

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं- गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई खारेज गर्नुपर्ने भन्दै सोमबार पनि काठमाडौंमा खबरदारी जुलुससहितको सभा गरिएको छ । बसन्तपुरबाट निकालिएको जुलुसले न्युरोड, रत्नपार्क, भोटाहिटी, भद्रकाली, शहीद गेट, सुन्धारा, खिचापोखरी हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो । जुलुसमा सहभागीहरुले गुठी बिधेयकको खारेजीसँगै भूमिसुधार मन्त्री, सञ्चार मन्त्री र गृहमन्त्रीको राजीनामा समेत…