समाचार Archives | Page 773 of 7818 | Khabarhub Khabarhub

नेपाल बैंकद्वारा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि ३० लाख सहयोग  

काठमाडौं- नेपाल बैंक लिमिटेडले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा…