समाचार Archives | Page 7754 of 7882 | Khabarhub Khabarhub

रोजगारीको नाममा वैशाखमा करोडौंको ठगी, एउटै म्यानपावरका नाममा ८ उजुरी

काठमाडौं– वैदेशिक रोजगारीका नाममा वैशाख महिना मात्र ६ करोडभन्दा धेरै आर्थिक ठगीको उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ । विभागले सार्वजनिक गरेको उजुरी तथा उजुरी फर्छौटको प्रतिवेदनअनुसार वैशाख महिनामा मात्र ६ करोड भन्दा धेरै रकम ठगी भएको उजुरी दर्ता भएको हो । चैत मसान्तसम्म ४४ करोड रुपैयाँभन्दा केही बढी रकमको वैदेशिक रोजगार ठगीको उजुरी…