समाचार Archives | Page 7776 of 7782 | Khabarhub Khabarhub

आज पनि वर्षाको सम्भावना, भोलिदेखि मौसममा सुधार आउँछ– मौसमविद

काठमाडौँ-  लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो…