समाचार Archives | Page 7806 of 7822 | Khabarhub Khabarhub

मेलेम्ची अयोजनामा ठेकेदारको विषयले विवाद, मन्त्री मगरले गरिन् सचिवको सरुवा

काठमाडौं– मेलम्ची खानेपानी परियोजनामा पुरानै ठेकेदार कम्पनी सीएमसीलाई निरन्तरता दिने विषयको विवादले खानेपानी मन्त्रालयका सचिवकै सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो । ठाकुरले मेलम्ची खानेपानी आयोजना छाडेर ‘भागेको’ इटालियन ठेकेदार कम्पनी सीएमसीको सट्टा नेपाली ठेकेदारलाई ल्याउनुपर्नेमा जोड दिँदै आएका थिए । खानेपानी मन्त्री…