Live on
Your Voice, Your Power
मोरङ- विराटनगर महानगरपालिका-२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिब ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बरगाछी चोकमा टिपरको पछाडिको चक्काले…