समाचार Archives | Page 792 of 7827 | Khabarhub Khabarhub

चुनावी परिणामसँगै मोदीले भने : लगातार तेस्रो पटक जनताको विश्वास पायौँ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रो पटक विश्वास गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा उनले देशका जनता-जनार्दनले एनडीएलाई लगातार तेस्रो पटक आफ्नो विश्वास दिएको बताए । 'भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो ।  म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु', मोदीले भनेका छन्,'म…