समाचार Archives | Page 808 of 7830 | Khabarhub Khabarhub

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं - विगत केही दिनदेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भइरहेको छ । शुक्रबार पनि तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । आज नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । निरन्तर तापक्रम बढिरहेका कारण…