समाचार Archives | Page 809 of 7831 | Khabarhub Khabarhub

काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा 

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो । आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको…