Live on
Your Voice, Your Power
काठमाडौं– दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मूल समारोहमा गर्ने बताइएको छ । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी टेक्निकल डाइरेक्टर डा. हसना…